स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

टीभीएसले जुपिटर १२५ मा नयाँ फिचर थप गरेको छ । यसअघि एनटर्क एक्सटीमा उपलब्ध एक्सओन्नेक्ट फिचरलाई कम्पनीले जुपिटरमा पनि दिएको हो । साथै यसमा टीएफटी डिस्प्ले समेत थप गरिएको छ ।

सो फिचरलाई प्रयोगमा ल्याएर राइडरले आफ्नो मोबाइललाई ब्लुटुथ मार्फत स्कुटरको डिस्प्लेसंग कनेक्ट गरी नेटिफिकेसन र नेभिगेसन अलर्ट जस्ता सुचना पाउन सक्नेछन् ।

सो नयाँ फिचर बाहेक स्कुटरको मेकानिकल पक्षमा कुनै परिवर्तन गरिएको छैन । नयाँ स्कुटरको मूल्य ९६ हजार ८५५ भारु निर्धारण गरिएको छ । जुपिटरमा टीभीएसले १२४.८ सिसी क्षमतको एयर कुल्ड इन्जिन जडान गरेको छ । जसको पावर ८.२ बीएचपी र टर्क १०.५ एनएम रहेको छ ।

सम्बन्धित समाचारहरू

भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल चल्दै, बाइक र स्कुटर साट्दा थुप्रै अफर

भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज एन्ड फाइनान्स कार्निभल चल्दै, बाइक र स्कुटर साट्दा थुप्रै अफर

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा बुधबार देखि द ग्रेट ग्रान्ड टीभीएस...

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरामा टिभिएस एनटर्कको माइलेज टेष्ट सम्पन्न

पोखरा– टिभिएस मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसको नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक

टीभीएसले नयाँ इलेक्ट्रिक मोटरसाइकलको पेटेन्ट तस्बिर सार्वजनिक गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...