हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी
हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...
काठमाडौं– हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरलक मार्केटिङले दशैं अफर ल्याएको छ । ‘हिरो पर्वमा गर्व’ नामले आएको सो अफर अन्तर्गत ग्राहकले हिरोको जुनसुकै स्कुटर र मोटरसाइकल खरिद गर्दा तत्कालै १० हजार नगद छुट पाउनेछन् ।
यसैगरी स्क्र्याचमा १ लाखसम्म जित्न सकिने र एकजना भाग्यशाली बिजेताले बम्परमा १ लाख पाउने कम्पनीले जनाएको छ । हिरोको नेपाली बजारमा सुपर स्प्लेन्डर र एक्सपल्स मोटरसाइकल सबैभन्दा बढी लोकप्रिय मानिन्छन् ।
छठ पर्बसम्मका लागी लागु हुने अफर हिरोको सवै शोरुममा उपलब्ध हुने कम्पनीको भनाई छ ।
हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक...
भारतको सबैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरो मोटोकर्पले पछिल्लो समय आफ्ना...
हिरो मोटोकर्पले ३० जनवरीमा जुम ११० स्कुटर लन्च गरेको थियो । हाल यो स्कुटरको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...