२३ अर्ब डलर ब्रान्ड भ्यालु सहित हुन्डाई मोटर बन्यो विश्वकै ३०औँ मूल्यवान कम्पनी
कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर...
हुन्डाईको नयाँ भर्नाले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोवल एनक्यापले गरेको सेफ्टि टेष्टमा भर्नाले यस्तो नतिजा हात पारेको हो । यससंगै हुन्डाईको भारतमा बिक्री हुने पहिलो ५ स्टार रेटिङ पाउने कारमा समेत सो सेडान कार दर्ज भएको छ ।
हुन्डाईले ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल(ईएससी), रियर आइएसओफिक्स माउन्ट र सवै सिटमा सिट बेल्ट रिमाइन्डर लगायत फिचर दिइएको मोडललाई सो टेष्टमा पठाएको थियो । परिक्षणमा भर्नाले ‘एडल्ट अक्यूपान्ट प्रोटेक्सन’मा कुल ३४ अंकमा २८.१८ पाएको थियो भने ‘चाइल्ड अक्यूपान्ट प्रोटेक्सन’मा कुल ४९ मा ४२ अंक पाएको हो ।
नयाँ भर्ना १४९७ र १४८२ सिसी पेट्रोल इन्जिनमा उपलब्ध छ । मेनुअल र अटोमेटिक दुईवटै ट्रान्समिसनमा उपलब्ध यसको पावर ११३.१८ वीएचपी तथा टर्क १४३.८ एनएम छ । भारतीय बजारमा ६ महिनाअघि लन्च भएको भर्ना नेपालमा भने हालसम्म पनि उपलब्ध हुन सकेको छैन ।
कोरियाली कार उत्पादक हुन्डाई मोटरको ब्रान्ड भ्यालु २३ अर्ब अमेरिकी डलर...
लक्ष्मी ग्रपुको ४९औँ वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी...
नेपाली बजारमा धेरै बिक्री हुने एस्काभेटर मध्ये हुन्डाईको एस्काभेटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...