१२० किलोमिटर रेन्ज दिने एड्भान्स फिचर सहित हाई स्पिड इलेक्ट्रिक स्कुटर ईभी सोल
इलेक्ट्रिक सवारी साधन निर्माता ईभी इन्डियाले इलेक्ट्रिक टु ह्वील...
काठमाडौं– नेपाली अटो बजारमा अर्को नयाँ ईभी ब्रान्ड ‘स्मार्ट’ थप हुने भएको छ । होजोन मोटर्सको उत्पादन नेटा भीलाई भित्राएर अटोमोबाइल ब्यावसायमा इन्ट्रि गरेको सिजी मोटर्सले अर्को चिनियाँ ब्रान्ड स्मार्टका इलेक्ट्रिक कार नेपाल ल्याउन लागेको हो ।
स्मार्ट ब्रान्डका ईभीलाई नेपालमा बिक्रीवितरण गर्ने जिम्मेवारी सिजी मोटर्सले प्राप्त गरेको जानकारी दिँदै सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्बाण चौधरीले सामाजिक संजालमा फोटो पोष्ट गरेका छन् ।
स्मार्ट मोटर्सले चीनमा जर्मनीको मर्सिडिज बेन्ज ग्रुप र जिली होल्डिङसंग साझेदारी गरी विद्युतीय सवारी उत्पादन गर्दै आएको छ । कम्पनीले स्मार्टको पहिलो उत्पादनको रुपमा एक वर्षअघि ईलेक्ट्रिक क्रसओभर स्मार्ट–१ लाई बजारमा ल्याएको थियो ।
सीजी मोटर्सले सुरुवातमा सोही मोडललाई नेपाल ल्याउन सक्ने आँकलन गरिएको छ । जसको ब्याट्री प्याक ६२ किलोवाट आवर र रेन्ज ४४० किलोमिटर रहेको छ । स्मार्ट लक्जरी र प्रिमियम ईभी उत्पादनका कारण चीनमा लोकप्रिय वनिरहेको ब्रान्ड हो ।
इलेक्ट्रिक सवारी साधन निर्माता ईभी इन्डियाले इलेक्ट्रिक टु ह्वील...
बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा...
काठमाडौं – ग्यारो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...