होन्डा मोटरसाइकल र स्कुटरको खरिदमा १० लाखसम्मको नगद उपहार

काठमाडौं– दशैं–तिहारमा होन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाखसम्मको नगद उपहार जित्न सकिने अफर आएको छ । होन्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाको जुनसुकै बाइकको खरिदमा स्क्र्याच मार्फत १० लाखसम्म जित्न सकिने अफर ‘दशैंमा १० लाख’ ल्याएको हो ।

कम्पनीका अनुसार होन्डा बाइक खरिद गर्ने हरेक ग्राहकलाई कम्पनीले एउटा स्क्र्याच कुपन दिनेछ । सो कुपनमार्फत १० लाखसम्म जित्न सक्ने अवसर प्राप्त भएपछि उनीहरुलाई अर्को स्क्र्याच कार्ड अर्थात ५ वर्षको लागी १२ हजार ५०० बरावरको एएमसी प्याकेज छान्ने विकल्प दिइनेछ । यसमा ग्राहकले स्क्र्याच कार्ड छनोट गर्दा पुनः १० हजार रुपैयाँसम्म जित्न सक्नेछन् ।

साथै होन्डाको कुनैपनी बीग बाईक खरिद गर्न चाहेको खण्डमा १ लाखसम्म नगद छुट दिईने कम्पनीले जनाएको छ । यो स्किम होन्डाको देशभर संचालनमा रहेका शोरुममा लागु हुनेछ ।

सम्बन्धित समाचारहरू

होन्डा सिबी ३०० आरको बिएस६ भर्सन थप पावरफुल हुने

होन्डा सिबी ३०० आरको बिएस६ भर्सन थप पावरफुल हुने

भारतीय बजारमा लन्च हुने अन्तिम तयारीमा रहेको होन्डा सिबी ३०० आर बिएस ६...

होन्डा हाइनेस सीबी ३५० डिलक्स प्रो नेपालमा नआउने, मुख्य ३ फरक छ डिलक्स र डिलक्स प्रोमा

होन्डा हाइनेस सीबी ३५० डिलक्स प्रो नेपालमा नआउने, मुख्य ३ फरक छ डिलक्स र डिलक्स प्रोमा

काठमाडौं – नेपाली बजारमा हालै होन्डाको हाइनेस सीबी ३५० डिलक्स बाइक...

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

भारतमा बिक्री बन्द भएको होन्डा नाभी निर्यातमा उत्कृष्ट

होन्डाले भारतमै डिजाइन गरेर उत्पादन गरको अनौठो बाइक नाभी निर्यातमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...