इभी वजारमा नयाँ खेलाडीको उदय, सिट्रोन ई–सी३ को कस्तो रहला बजार
नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...
फ्रेन्च अटो निर्माता सिट्रोनले आफ्नो वहुप्रतिक्षित मिड साइज एसयूभी सी३ एयरक्रसलाई भारतमा लन्च गरेको छ । तीनवटा भेरिएन्टमा आउने सो एसयुभीको वेस भेरिएन्ट यूको सुरुवाती मूल्य ९ लाख ९९ हजार भारु निर्धारण गरिएको छ । वाँकी दुई भेरिएन्ट प्लस र म्याक्सको मूल्य भने केही समयपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
सो नयाँ एसयूभीमा सिट्रोनले १.२ लिटर टर्वो पेट्रोल इन्जिन दिएको छ । जसको पावर १०८ बीएचपी र टर्क १९० एनएम छ । हालका लागी यो एसयूभी ६ स्पिड म्यानुअल ट्रान्समिसनमा मात्र उपलब्ध रहेपनि पछि अटोमेटिक ट्रान्समिसनमा पनि आउने कम्पनीको भनाई छ ।
सीट्रोन सी३ एयरक्रसको टप स्पेक भेरिएन्ट म्याक्समा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, एड्जस्टेवल ड्राइभर सीट, सकेन्ड रोमा एसी भेन्ट, फ्रन्ट फल ल्याम्प, एलोई ह्विल जस्ता फिचर पाउन सकिन्छ भने क्याविनको धेरैजसो भागमा लेदर फिनिसिङ दिइएको छ ।
यही सेग्मेन्टमा अन्य एसयूभीमा जस्तो सिट्रोनले सी३ एरयक्रसमा सनरुफ, वारयलेस चार्जिङ, भेन्टिलेटेड सीट र ६ वटा एयरव्याग भने उपलब्ध गराएको छैन । सुरक्षाका लागी यसमा डुअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, हिल्ड होल्ड एसिस्ट, पार्किङ सेन्सर र टायर प्रेसर मोनिटरिङ सीस्टम लाई सवै भेरिएन्टमा अनिबार्य गरिएको छ ।
नेपाली इभी बजारमा अर्को नयाँ इलेक्ट्रिक कार सिट्रोन ई–सी३ को उदय भएको छ ।...
काठमाडौं – सिट्रोनको इलेक्ट्रिक कार ई–सी३ सोरुमहरुमा पुगेको छ । नेपालका...
काठमाडौं– फ्रेन्च अटो निर्माता सिट्रोनले भारतमा उत्पादन गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...