रिब्रान्डिङसहित पुनः सञ्चालनमा आयो नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल

नेपालको पहिलो राइड शेयरिङ प्लेटफर्म टुटल रिब्रान्डिङसहित पुनः सञ्चालनमा आएको छ । ज्याप सर्भिसेस प्रालिले बुधबारदेखि टुटललाई रिब्रान्डिङसहित सञ्चालनमा ल्याएको छ । यस अवसरमा कम्पनीले पहिलो ८८ वटा राइडमा ८८ प्रतिशत छुट दिने जनाएको छ ।

केही समय पहिले बन्द भएको टुटल फेरि नयाँ व्यवस्थापले सञ्चालनमा ल्याएसँगै वेबसाइट पनि नयाँ बनाएको छ भने सामाजिक सञ्जालका पेज पनि नयाँ बनाएको छ । यस बाहेक कम्पनीले लोगोमा समेत केही परिवर्तन गरेको छ ।

टुटलबाट बाइक र ट्याक्सीको राइड लिन सकिने छ । सुरूवातको १ महिना बाइक राइडरबाट १५ प्रतिशत र क्याब राइडरबाट १२ प्रतिशत कमिसन लिने योजना कम्पनीको छ । 

त्यसपछि भने बाइक राइडरबाट २० प्रतिशत र क्याब राइडरबाट १५ प्रतिशत कमिसन लिइने छ । टुटलको सेवा लिन पुरानो टुटल एपलाई अपडेट गर्नुपर्ने हुन्छ । टुटल एप गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध रहेको छ ।  

सम्बन्धित समाचारहरू

वर्षाको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न कति सुरक्षित छ ?

वर्षाको समयमा विद्युतीय सवारीसाधन चार्ज गर्न कति सुरक्षित छ ?

मनसुन चलिरहेको छ र मानिसहरु पेट्रोल र डिजेलको महँगो मूल्यबाट बच्न...

ज्ञानेश्वरमा एलएस अटोको नयाँ शोरुम, नयाँ एसयूभी ‘ईभी एक्स’ सार्वजनिक

ज्ञानेश्वरमा एलएस अटोको नयाँ शोरुम, नयाँ एसयूभी ‘ईभी एक्स’ सार्वजनिक

काठमाडौं–एलएस अटोको नेपालका लागि आधिकारिक वितरक ब्लु कर्पोरेसन प्रालिले...

लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

लन्च हुनुअघि नै सार्वजनिक भयो महिन्द्राको नयाँ इलेक्ट्रिक एसयूभी

महिन्द्राले आगामी दिनमा बजारमा ल्याउने इलेक्ट्रिक कार एक्सयूभी डट ई८ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...