भदौ १० देखि देशभरका शोरुममा रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी भदौ १० देखि १५ गते सम्म सो मेला आयोजना हुनेछ ।

सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । सो अवसरमा कुनै पनि पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सकिने छ ।

हाल रोयल इन्फिल्डका क्लासिक ३५० र स्क्राम ४११ मोडल नेपाली बजारमा उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सो कार्यक्रम आयोजना गर्नेछ ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन् ।

यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?

बुधबार नेपालमा सार्वजनिक हुने भयो रोयल इन्फिल्ड मेटियर ३५०, कति पर्ला मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी...

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले देखायो सटगन ६५०, यस्तो हुनेछ फिचर र पर्फमेन्स

रोयल इन्फिल्डले आफ्नो नयाँ मोटरसाइकल सटगन ६५० लाई मोटोभर्स इभेन्टमा...

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भेरिएन्ट लन्च, १० फरक रङमा उपलब्ध हुने

रोयल इनफिल्डले आफ्नो लोकप्रिय रेट्रो-स्टाइल मोटरसाइकल हन्टर ३५० को नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...