ग्राहकको रोजाइ बन्दै कनेक्टेड टेक्नोलोजी भएका कार

हाल विश्वभर निर्माण भइरहेका सबै एसयूभीमा कार निर्माता कम्पनीहरुले कनेक्टेड टेक्नोलोजी दिन थालेका छन् । यो टेक्नोलोजी ग्राहकको रोजाइमा पर्न थालेको छ ।

आधुनिक कार प्रविधिको साथ स्मार्ट हुँदैछ । कनेक्टेड टेक्नोलोजी जडान गरिएको कारले कुनै पनि कारलाई स्मार्ट डिभाइसमा परिणत गर्छ, जसको कारण कारमा प्रयोग गरिएका फिचर प्रयोग गर्न धेरै सजिलो बनाएको छ ।

कनेक्टेड टेक्नोलोजी भएको कारमा धेरै फाइदा हुन्छ । यो टेक्नोलोजी भएको कारलाई टाढाबाटै स्टार्ट गर्न सकिन्छ । कारको एसी पनि पहिले नै अन गर्न सकिन्छ । साथै कारको सनरुफ पनि कार स्टार्ट गर्नुपुर्व नै सजिलै खोल्न सकिन्छ ।

सामान्य कारको तुलनामा यस्ता टेक्नोलोजी भएको कारको बिक्री ह्वात्तै बढिरहेको छ । यो टेक्नोलोजीले कारमा जडान गरिएको फिचर सजिलै चलाउन सकिने भएको हुनाले पनि ग्राहकको पहिलो रोजाइ बन्न पुगेको छ कनेक्टेड टेक्नोलोजी ।

मारुती सुजुकी, टाटा, महिन्द्रा, एमजी, टोयोटा, किया, हुन्डाई जस्ता कम्पनीहरूले कनेक्टेड टेक्नोलोजी प्रयोग गर्दै आइरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...