टाटाले जीपजस्तै अफरोड एसयूभी ल्याउने, थार र जिम्नीलाई चुनौती

टाटा मोटर्सले हालै नेक्सन, हेरियर ईभी, पन्च ईभी र कर्भ कुप जस्ता इलेक्ट्रिक एसयूभी ल्याउने घोषणा गरेको छ ।

साथै कम्पनीले इलेक्ट्रिक कारबाहेक जीप जस्तै एसयूभी पनि ल्याउने घोषणा गरिसकेको छ । यो लाइफस्टाइल एसयूभी हालको लागि सुरुवाती फेजमा मात्र रहेको छ ।

मारुती र महिन्द्रासँग लाइफस्टाइल एसयूभी पहिल्यै उपलब्ध छ । जहाँ मारुतीसँग जिम्नी र महिन्द्रासँग लोकप्रिय एसयूभी थार उपलब्ध छ । टाटा यस सन्दर्भमा दुबै कम्पनी भन्दा पछाडि छ । अब कम्पनीले महिन्द्रा र मारुतीलाई यो सेग्मेन्टमा पनि चुनौती दिन सक्ने सम्भावना बढेको छ ।

महिन्द्रा थार र मारुती जिम्नी भारतीय बजारमा निकै लोकप्रिय छ । मारुतीले पनि हालै नयाँ जिम्नी बजारमा ल्याएको हो तर थार लामो समयदेखि बजारमा उपलब्ध छ । टाटा मोटर्सको ७८ औं वार्षिक बैठकमा एन चन्द्रशेखरनले टाटाले बजारका सबै ठाउँमा आफ्नो उपस्थिति दर्ता गराउन चाहेको बताए ।

सम्बन्धित समाचारहरू

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

टाटा सिएराको १.५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा १२ घण्टामा नयाँ माइलेज रेकर्ड कायम

टाटा सिएराको १.५ लिटर टर्बो पेट्रोल इन्जिनद्वारा १२ घण्टामा नयाँ माइलेज रेकर्ड कायम

टाटा मोटर्सले आफ्नो नयाँ सिएरा एसयूभीले सबैभन्दा धेरै माइलेजको ऐतिहासिक...

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा टिगोर इभी अब टाटा एक्स प्रेस–टी इभीका नामले आउने

टाटा मोटर्सले टिगोर ईभीको नाम परिवर्तन गरेको छ । कम्पनीले उक्त इभीको नाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...