भारतमा होन्डा र निसानविच साझेदारी हुँदै
निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका...
भारतमा होन्डाको एसपी १६० लन्च भएको छ । भारतका लागि हाेन्डाकाे आधिकारीक वितरक हाेन्डा माेटरसाइल एन्ड स्कुर्टसले उक्त बाइक १ लाख १७ हजार भारुमा लन्च गरेको हो । कम्पनीका अनुसार लन्च गरिएको बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ड्युअल डिस्क ब्रेक जस्ता विशेषता रहेको छ ।
यो बाइकको दुई भेरिएन्टमा लन्च भएको कम्पनीले जनाएको छ । जसमा सिगंल डिस्क ब्रेक भएको भेरिएन्टको मूल्य १ लाख १७ हजार ५०० भारु रहेको छ भने डुअल डिस्क ब्रेक भेरिएन्टको मूल्य १ लाख २१ हजार ९०० भारु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार उक्त बाइकले ७ हजार ५०० आरपिएममा १३.५ एचपीको पावर र १४.६ एनएम टर्क दिनेछ । त्यस्तै एसपी १६० बाइक निलो, रातो, कालो र खैरो रङ्गमा उपलब्ध रहेको छ ।
१६० सीसी इन्जिन क्षमताको यो बाइकले यामाहा एफजेड, बजाज पल्सर, सुजुकी जिक्सर र टीभीएस अपाचे आरटीआरसँग प्रतिस्पर्धा गर्नेछ ।
निसानले भारतमा होन्डासंग साझेदारी गर्न लागेको खुलासा भएको छ । निसानका...
होन्डा मोटरसाइकलको नेपालस्थित आधिकारिक बितरक स्याकार ट्रेडिङ कम्पनीले...
भारतको सबैभन्दा लोकप्रिय स्कुटरमध्ये एक होन्डा एक्टिभाले नयाँ इतिहास...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...