सबैभन्दा धेरै आईक्युब स्कुटर बिक्री गरेर युनिराइड अटोले जित्यो अवार्ड
काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...
टीभीएस बाइकको नेपालका लागि आधिकारिक वितरक जगदम्वा मोटर्सले ‘स्क्र्याच ज्याकपट’ नाममा नयाँ अफर ल्याएको छ । सो ब्रान्डका तीनवटा बाइकलाई लक्षित गरि ल्याइएको अफर अन्तर्गत ग्राहकले स्क्र्याच मार्फत १५ हजारदेखी १ लाखसम्म नगद छुट र एक्सचेन्जमा पनि १५ हजारदेखी १ लाखसम्म नै अतिरिक्त मूल्यांकन पाउनेछन् ।
आरटीआर १६० फोरभी विएस६, आरटीआर २०० फोरभी विएस६ आरटिएफआई र एनटर्क सुपर स्क्वाड एडिसनमा अफर लागु हुने कम्पनीले जनाएको छ । साथै ग्राहकले सून्य प्रतिशत व्याजदर र २५ प्रतिशत डाउनमेन्ट सुविधामा समेत यी बाइक खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार अफर सिमित अवधीका लागि ल्याइएको हो ।
जगदम्वा मोटर्सले आरटीआर १६० फोरभी विएस६ को मूल्य ३ लाख ९३ हजार, आरटीआर २०० फोरभी विएस६ आरटिएफआईको ४ लाख २५ हजार र एनटर्क सुपर स्क्वाड एडिसनको २ लाख ८५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
काठमाडौं–नेपालमा टीभीएस आईक्युब बिक्रीको २ वर्ष पुरा भएको छ । टीभीएसको...
टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...
टीभीएस मोटर कम्पनीले भारतको १६० सीसी मोटरसाइकल खण्डमा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...