जेके टायर किन्दा फ्रि रेनकोट

काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सले मनसुन सिजन अफर ल्याएको छ ।

यस अन्तर्गत दुई थान भीईएम रक वा टिपर च्याम्प टायर किन्दा रेनकोट निःशुल्क उपलब्ध हुनेछ । मनसुन सिजनलाई ध्यानमा राखी यो अफर उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

भारतको प्रतिष्ठित टायर ब्रान्ड जेकेका अल्ट्रा लार्ज अफ द रोड (ओटीआर) टायर नेपाली बजारमा डेल्टा डिस्ट्रिब्युटर्सले बिक्री–वितरण गरिरहेको छ ।

जेके टायरद्वारा उत्पादित यी टायर ब्याकहो लोडर, स्वाइल कम्प्याक्टर, पिक एन्ड क्यारी क्रेन, फोर्कलिफ्ट, टिपर ट्रक, आरटीजी क्रेन, ह्विल लोडर, मोटर ग्रेडर, मोबाइल कंक्रिट मिक्सर, स्किड स्टियर लोडर र रिजिड डम्प ट्रक जस्ता हेभी सवारी साधनमा प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्पेयर टायरलाई किन भनिन्छ स्टेपनी ?

स्टेपनी नाम सबैले कुनै न कुनै बेला सुनेकै होला । कारको टायर पञ्चर हुँदा...

पिट्स्टपको दोस्रो आउटलेट जडिबुटीमा, दशैं स्किममा २५ प्रतिशतसम्म छुट

पिट्स्टपको दोस्रो आउटलेट जडिबुटीमा, दशैं स्किममा २५ प्रतिशतसम्म छुट

काठमाडौं– पिट्स्टपको दोस्रो शोरुम जडिबुटीमा खुलेको छ । कलाकार दिपाश्री...

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

गोरखकाली टायर निजी क्षेत्रले सञ्चालन गर्न सक्ने गरी प्रस्ताव आह्वान गरिने

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...