ईभी ब्राण्डमात्रै बन्ने योजनाबाट पछि हट्यो मर्सिडिज बेन्ज
लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने...
ग्रन्थ इभीले बिक्री गर्दै आएको एफडी मोटर्सका इलेक्ट्रिक स्कुटरमा कुमारी वैंकले कर्जा उपलब्ध गराउने भएको छ । वैंक र कम्पनीविच भएको एक सम्झौता अनुसार कुमारी वैंकबाट कर्जा लिएर स्कुटर खरिद गर्दा ग्राहकले व्याज वापतको रकम भुक्तानी गर्नु पर्दैन ।
साथै ३ लाखसम्म मूल्य पर्ने एफडी मोटर्सका कुनैपनि स्कुटर खरिद गर्दा ग्राहकले डाउनपेमेन्ट नगरी पुरै रकमलाई किस्तावन्दिमा भुक्तानी गर्न पाउनेछन् । वैंकबाट लिएको कर्जालाई ग्राहकले १२ देखी १८ महिनासम्मको किस्तावन्दिमा भुक्तानी गरिसक्नुपर्नेछ । स्किम ग्रन्थ इभीको सवै सोरुममा लागु हुने कम्पनीको भनाई छ ।
ग्रन्थ इभीले हाल एफ–५ र एफ–५ए गरी दुईवटा मोडलका इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । यी स्कुटरको मूल्य क्रमशः २ लाख ४९ हजार र २ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ६० भोल्ट ४५ एम्पियर आवर साइजको एलएफपी र लिथियम–अयोन व्याट्री जडित यी स्कुटरले सिंगल चार्जमा ९० देखी ११० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । स्कुटरमा ३ किलोवाटको मोटर जडान गरिएको छ ।
लक्जरी कार ब्रान्ड मर्सिडिज वेन्ज २०३० सम्ममा ईभी ब्राण्डमात्रै बन्ने...
नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र...
काठमाडौं – विद्युतीय बाइक वा स्कुटर मर्मतका लागि निःशुल्क तालिम हुने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...