गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्न, ५० भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता

काठमाडाैँ - गल्फ लुब्रिकेन्टको डिलर मिट कार्यक्रम सम्पन्न भएको छ । नेपालमा ३९ वर्षदेखि ब्रिकी वितरणमा रहेको ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र आफ्नो डिलर मिट, ‘Rebuild, Persevere and Thrive’  नारामा सम्पन्न गरेको छ ।

धुलिखेलमा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलरले सामना गरेको समस्याको गम्भीर रूपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरूलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले आफ्नो भन्दा पनि समग्रमा परेको वाह्य असरका कारणले गत वर्ष देशका अन्य उद्योगहरू जस्तै हामीले पनि विभिन्न समस्याहरू सामना गर्नु परेको बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...