होन्डा अमेजले पुरा गर्यो १० वर्ष, भारतमा सफल तर नेपालमा लिन सकेन बजार
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
जापनिज टु ह्विलर निर्माता होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल यूनिकर्नको प्लेटफर्म सेयर गरी नयाँ मोटरसाइकल एसपी–१६० ल्याउने भएको छ । सो नयाँ मोटरसाइकलको डिजाइन यूनिकर्नबाट प्रेरित हुने र पावरट्रेन पनि यूनिकर्नकै प्रयोग गर्ने जनाइएको छ ।
नयाँ मोटरसाइललाई होन्डाले अर्को महिना लच्न गर्नसक्ने आँकलन गरिएको छ । सो मोटरसाइकलमा १६२.७ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिन्डर बीएस–६ फेज टु इन्जिन जडान गरिनेछ । जसको पावर १२.९ एचपी र टर्क १४ एनएम रहनेछ । मोटरसाइकलमा ५ स्पिड गियरवक्स जडान गरिनेछ ।
सो मोटरसाइकलले बजाज पल्सर पी–१५०, हिरो एक्सट्रिम–१६० आर, यामाहा एफजेड भी–४, टिभीएस अपाचे आरटीआर–१६० लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।
होन्डाको लोकप्रिय सव कम्प्याक्ट सेडान अमेजले भारतमा उत्पादन थालेको १०...
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय स्कुटर...
२०२३ मा धेरै कारहरु लन्च गरिए । त्यसमध्ये उत्कृष्ट १० कारको सूची सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...