एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८ स्थानमा फास्ट चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । जेडएस इभीको बिक्री वढेसंगै थप ९ स्थानमा फास्ट चार्जर सहितको पूर्वाधार विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । पारामाउन्टले ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरेर आफ्ना ग्राहकलाई सुविधा दिँदै आएको हो ।

एमजीको हाल उपत्यकामा एक सहित देशका विभिन्न ८ स्थानमा यस्तो चार्जिङ पूर्वाधार संचालन भइरहेको छ । ललितपुरस्थित एमजीको सर्भिस सेन्टर, बुटवल, चितवन, कुरिनटार, ढल्केवर, मूलकोट, इटहरी र विराटनगरमा डीसी फास्ट चार्जर सहितको पूर्वाधार संचालनमा आएको हो ।

यसैगरी निकट भविष्यमा कम्पनीले नौविसे, हेटौडा, पोखरा, विरगंज वर्दिवास, कोहलपुर, दाङ, अत्तरिया र गाइघाटमा पूर्वाधार थप गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

सिंगल चार्जमा १२५ किमी चल्ने गियर भएको ई–बाइक, खुल्यो बुकिङ

सिंगल चार्जमा १२५ किमी चल्ने गियर भएको ई–बाइक, खुल्यो बुकिङ

ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले भारतको पहिलो गियर भएको इलेक्ट्रिक...

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...

कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सर्वाेच्चको परमादेश

कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन गाडीलाई निरुत्साहन गर्न सर्वाेच्चको परमादेश

काठमाडौं–सर्वाेच्च अदालतले कर्जा निती बनाउँदा ईभीलाई प्रवद्र्धन र इन्धन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...