सार्वजनिक यातायातको भाडा घट्यो कहाँ जान कति शुल्क ? (सूचीसहित)

काठमाडौँ - पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भए लगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

निगमले आइतबार रातिदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै डिजेलको प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको प्रतिलिटर ६ रुपैयाँ भाउ घटाएको थियो । त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू हुनासाथ सार्वजनिक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालेआइतबार नै मातहतको निकायलाई निर्देशन दिएका थिए।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी साधनका लागि प्राधिकरणले विद्युतको ग्यारेन्टी गर्छ : कुलमान घिसिङ

विद्युतीय सवारी साधनका लागि प्राधिकरणले विद्युतको ग्यारेन्टी गर्छ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...

यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

यात्रुवाहक बसमा ‘डस्टविन’ अनिवार्य

काठमाडौँ – तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य...

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँ – भारतीय राजदूतावास काठमाडौँले आइतबार ३४ वटा एम्बुलेन्स र ५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...