बीवाईडीले सार्वजनिक ग-यो ५० लाखौ गाडी, ९ महिनामै २० लाख सवारी साधन उत्पादन
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...
विश्वभर इलेक्ट्रिक कारको उत्पादन बढिरहेको छ र त्यसको बिक्री पनि तीव्र गतिमा बढिरहेको छ । सस्तो कार सबैभन्दा बढी बिक्री हुने भएकाले ग्राहकहरुले सस्तो र किफायती इलेक्ट्रिक कार लन्च गर्ने आशा राखेका हुन्छन् ।
सस्तो इलेक्ट्रिक सवारी साधनको पर्खाइमा रहेका ग्राहकहरुका लागि मारुती सुजुकी, टाटा, महिन्द्रा, हुन्डाई, किया, रेनो र निसान जस्ता कम्पनीले आगामी वर्षमा सस्तो मूल्यमा धेरै कार लन्च गर्ने तयारी गरिरहेका छन् ।
आउँदो वर्षमा महिन्द्राले ईकेयूभी१०० नामको सस्तो इलेक्ट्रिक कार भारतमा लन्च गर्ने भएको छ । सो कारको झलक अटो एक्सपो २०२० मा प्रदर्शन गरिएको थियो । यो कार केही वर्षमा भारतमा लन्च हुने अनुमान गरिएको छ ।
मारुती सुजुकीले पनि आफ्नो सबैभन्दा धेरै बिक्री हुने ह्याचब्याक मारुती वागनआर इलेक्ट्रिक भेरिएन्टमा लन्च गर्ने सम्भावना छ । सन् २०२५ सम्ममा ईभीएक्स नामले कम्पनीको पहिलो इलेक्ट्रिक एसयूभी लन्च गर्न सक्ने अनुमान छ । साथै टाटा मोटर्सले पनि अल्ट्रोज र पन्चको इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार रेनो र निसान जस्ता कम्पनीले पनि नयाँ इलेक्ट्रिक कार लन्च गर्नेछन् । टोयोटाले सन् २०२५ सम्ममा प्रिमियम इलेक्ट्रिक एसयूभी लन्च गर्ने अनुमान छ । भविष्यमा अन्य कम्पनीले पनि सस्तो वा महंगा इलेक्ट्रिक कार लन्च गर्न सक्ने अनुमान गरिएको छ ।
न्यु इनर्जी भेइकल र पावर ब्याट्रीका लागि विश्वकै प्रमुख निर्माता कम्पनी...
फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३...
काठमाडौं – सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी,...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...