स्पोर्ट्स कार संसारमा तरंग ल्याइरहेकी नादिया

नादिया खार पाकिस्तानी मुलकी युट्युबर, सोसल मिडिया इन्फ्लुएन्सर र मोडल हुन् । हाल उनी अमेरिकाको लास भेगासमा बस्छिन् । उनी आफ्नो लुक र फिगरका कारण चर्चित छिन् । इन्स्टाग्राममा मात्र उनका १० लाख फलोअर छन् ।

उनी सानै देखि कारको मेकानिकल र हाई स्पिड ड्राइभिङको थ्रिलबाट प्रभावित थिइन् । पहिले देखि कारको इन्जिन बारेमा चासो राख्ने नादियाले ल्याम्बोर्गिनी देखि फेरारी सम्म विश्वका आइकनिक कार ड्राइभ गरिसकेकी छिन् ।

उनी फियरलेस ड्राइभरको रुपमा समेत चर्चित छन् । विजेता बन्नका लागि उनी विशेष रुपमा ड्राइभ गर्छिन् । उनी विश्वका ड्राइभरहरुका लागि रोल मोडल बनेकी छिन् ।

सुरुवातमा मेकअप आर्टिस्ट र मोडलबाट करियर प्रारम्भ गरेकी नादियाले सन् २०१८ को मार्च देखि सोसल मिडियामा आफ्नो करियर शुरु गरिन् ।

नादियाले विभिन्न ब्रान्डका कार ड्राइभ गरेको भिडियो समेत सार्वजनिक गर्छिन् । उनीसँग जीटीआर, आउडी लगायतका धेरै कार छन् । त्यसैगरी बाइकमा समेत उनको शौख छ ।

सम्बन्धित समाचारहरू

पूर्वाधार र यातायात क्षेत्रमा कुन दलको कस्तो एजेन्डा ? यस्तो छ अवस्था

पूर्वाधार र यातायात क्षेत्रमा कुन दलको कस्तो एजेन्डा ? यस्तो छ अवस्था

काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

एनपीएल २०२५ को आधिकारिक राइड–हेलिङ पार्टनर बन्यो इनड्राइभ

काठमाडौं – नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन...

कनेक्टेड कार टेक्नोलोजी : स्मार्ट ड्राइभिङको नयाँ युग र यसका अपार फाइदाहरू

कनेक्टेड कार टेक्नोलोजी : स्मार्ट ड्राइभिङको नयाँ युग र यसका अपार फाइदाहरू

आजकाल कारहरू केवल यात्राको साधन मात्र होइनन्, संसारसँग जोडिने स्मार्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...