विराटनगर आइपुग्यो भारतको बथनाहाबाट छुटेको कार्गो रेल
काठमाडौँ । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारत...
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक निजी क्षेत्र साझेदारी अवधारण अन्तर्गत गोदावरी, अत्तरिया, धनगढी चौराहा क्षेत्रमा मनोरेलको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शुक्रबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सार्वजनिक निजीक्षेत्र साझेदारी अवधारणअन्तर्गत गोदावरी, अत्तरिया, धनगढी चौराहा क्षेत्रमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने जनाएका हुन्।
उनले आगामी वर्ष २०७९/८० को बजेटमा मनोरेलको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको बताएका छन्।
काठमाडौँ । भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । भारत...
काठमाडौँ – भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन...
स्विस रेल निर्माता स्ट्याडलर र इटालीको एआरएसटीले संयुक्त रूपमा विश्वकै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...