यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिक्रेता युनिराइड अटो, महालक्ष्मीस्थानले ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ । जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टीभीएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देललाई अवार्ड प्रदान गरेका हुन् ।

उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको सिग्देलले बताए । युनिराइडले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो । ‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ सिग्देलले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र युनिराइड टिमप्रति आभारी छु ।’
सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो । सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका थिए ।
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
वैंक तथा वित्तीय संस्थामा तरलता अभाव चर्किएसँगै ओरालो लागेको टु ह्विलर...
फिचर र लुक्सका हिसाबले बीएमडब्ल्यु जस्तो देखिने टीभीएस कम्पनीको नयाँ बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...