इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तरण गर्ने प्रविधिलाई सरकारले सहुलियत दिने

सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रुपान्तण गर्ने प्रविधिलाई सहुलियत दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हिजो यसबारे जानकारी दिएका हुन् ।

‘ग्यास, डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट चल्नेगरी रुपान्तरण गर्ने प्रविधिलाई सहुलियत सहित प्राथमिकता दिइनेछ’, राष्ट्रपति पौडेलले भने ।

सम्बन्धित समाचारहरू

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौंको सडकमा देखिन थाल्यो नयाँ ब्रान्ड चांगनको प्रिमियम सेडान एल्सभीन

काठमाडौं – नेपाली बजारमा भर्खरै भित्रिएको चाइनिज ब्रान्ड चांगनको...

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

एसटीसी अटो सोलुसनले अब एम्पियर ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री गर्ने

काठमाडौं – भारतमा उत्पादन भएको उच्च स्तरिय विद्युतीय स्कुटर ब्रान्ड...

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम अब सुर्खेतमा, उपमेयर र मिस इन्टरनेसनलबाट उद्घाटन

सुर्खेत – नेपाली बजारमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...