थाइल्यान्डमा चाङ्गनको प्लान्ट निर्माण सुरु, आसियन मुलुकमा बजार थप विस्तार हुने
चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ ।...
इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी प्योर ईभीले भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ई–प्लुटो ७जी प्रो लन्च गरेको छ । सो स्कुटरले एक पटक फुल चार्जमा १५० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।
प्योर ईभीले सो ई–स्कुटरको मूल्य ९४ हजार ९९९ भारु तोकेको छ । कम्पनीले सो स्कुटरको बुकिङ सुरु गरिसकेको छ र मे २०२३ को अन्त्यसम्ममा डेलिभरी पनि सुरु गर्नेछ ।
सो विद्युतीय स्कुटरमा रेट्रो डिजाइन दिइएको छ । यसमा राउन्ड एलईडी डेटाइम रनिङ लाइटसहित गोलो एलईडी हेडल्याम्प छ । सो ई–स्कुटर ३ रङमा उपलब्ध छ ।
यसमा एआईएस १५६ प्रमाणित ३.० केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ । यो ब्याट्री प्याक १.५ किलोवाटको विद्युतीय मोटरसँग जोडिएको छ ।
सो ई–स्कुटरले एक पटक चार्जमा १०० देखि १५० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा ३ वटा मोड छ । स्कुटरले ५ सेकेन्डमा ० देखि ४० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।
चाङ्गानले थाइल्याण्डमा आफ्नो पहिलो कार प्लान्टको शिलान्यास गरेको छ ।...
काठमाडौं – नेपाली बजारमा याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्रिने...
काठमाडौं– बजाजले आफ्नो इलेक्ट्रिक स्कुटर चेतकलाई ठूलो ब्याट्री प्याक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...