मुस्ताङबाट भित्रिएका ईभीमा देखिएन गडबडी, रसुवाका केहीमा देखियो
काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले रसुवा भन्सार...
एमजी मोटर्सले भारतीय बजारमा सबैभन्दा सानो कार कोमेट ईभी सार्वजनिक गरेको छ । दुई ढोका भएको सो इलेक्ट्रिक कारमा चार जना यात्रु बस्न सकिन्छ ।
एमजी कोमेट ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री प्याक छ, जसले सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिन्छ । ३.३ किलोवाट एसी चार्जरले यसलाई चार्ज गर्न सकिन्छ । सो ब्याट्री ७ घण्टामा फुल चार्ज हुन्छ । यसमा फास्ट चार्जरको सुविधा भने छैन ।
कोमेट ईभीमा १२ इन्चको टायर छ, जुन हाल भारतमा उपलब्ध कुनै पनि कार मध्ये सबैभन्दा कम हो ।
सो गाडीमा एउटा ठूलो फ्रि–स्ट्यान्डिङ डिजिटल डिस्प्ले छ, जसको साइज १०.२५ इन्च छ । यो भारतमा उपलब्ध हुने सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार हुनेछ ।
सो इलेक्ट्रिक कारको मूल्य अर्को महिना मात्र सार्वजनिक गरिने छ । यद्यपि यसको मूल्य १० लाख भारु भन्दा कम हुने अनुमान गरिएको छ । बजारमा यसले टाटा टियागो ईभी, सिट्रोन ईसी३ आदिसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले रसुवा भन्सार...
भल्भो कार इण्डियाले गत जुलाई महिनामा लन्च गरेकोे पहिलो इलेक्ट्रिक एसयूभी...
लुयान इलेक्ट्रिक स्कुटरले होली अफर सञ्चालन गरेको छ । नेपालीहरुको उल्लासमय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...