रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...
काठमाडौं – यातायात व्यवस्था विभागले आज साँझ ६ दिनपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी अनलाइन सेवा पुनः सञ्चालनमा ल्याउने भएको छ ।
विभागले एक सूचना प्रकाशित गर्दै सोमबार साँझ ५ बजेदेखि आफ्नो सेवा पुनः सञ्चालनमा ल्याउने बताएको हो ।
सर्भरमा समस्या आएका कारण लाइसेन्स सम्बन्धी अनलाइन सेवाहरू गत चैत २८ गते, मंगलबारदेखि बन्द थियो। विभागले सूचना जारी गर्दै सेवा प्रभावित रहेको जानकारी गराएको थियो।
सूचनामा उल्लेख गरेअनुसार विभागबाट सञ्चालित सवारी चालक अनुमतिपत्र सम्बन्धी इडिएलभिआरएस प्रणालीको जिआइडिसी डेटाबेस सर्भरमा समस्या आउँदा सेवा प्रभावित बनेको थियो। उक्त सर्भर सिंहदरबारमा छ।
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...
काठमाडौं– यातायात व्यवस्था विभागले संचालन गर्दै आएको लाइसेन्सको सर्भरमा...
काठमाडौं – कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...