शाहरुख खानले खरिद गरे करोडौ पर्ने नयाँ रोल्स रोयस, पहिलो पटक देखियो सडकमा
बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी...
काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । विएमडव्लू बाइक चढेचर उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।
मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।
उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।
बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी...
काठमाडौं – क्रसफायर एचजे २५० डार्क एडिसन मोटरसाइकल अब क्रसफायर रेसिङ...
सन् १९६२ को जुलाई १० का दिन स्विडिस इन्जिनियर निल्स बोहलिनले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...