फुल बडी प्रोटेक्सनका साथ उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस, यस्ता छन् मुख्य विशेषता
भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही...
हार्ले डेभिडसनले ३५० सीसी सेगमेन्टमा अहिलेसम्मकै सस्तो बाइक एक्स ३५० लन्च गरेको छ । सो बाइक कम्पनीको स्पोर्टस्टर एक्सआर१२००एक्स जस्तै देखिन्छ । नयाँ बाइकमा सर्कुलर मोनोपोड इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता डिजाइन इलिमेन्ट रहेको छ साथै टियर ड्रप आकारको इन्धन ट्यांकी पनि दिइएको छ ।
कम्पनीले सो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट जडान गरेको छ । यसको फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा मोनोशक दिइएको छ । यसको ब्रेकमा ४ पिस्टन क्यालिपरसहितको सिंगल डिस्क फ्रन्ट र सिंगल पिस्टन क्यालिपरको साथमा सिंगल डिस्क समावेश छ । यसको तौल १८० किलोग्राम छ ।
एक्स ३५० मा २५२ सीसीको प्यारालल ट्विन इन्जिन जडान गरिएको छ । सो इन्जिनले ३६.२ बीएचपी पावर र ३१ एनएमको टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
कम्पनीले सो बाइक हाल चीनमा लन्च गरेको छ । यसको मूल्य ३३ हजार युआन रहेको छ । हार्ले डेभिडसनले चिनियाँ कम्पनी क्युजे मोटर्ससँगको सहकार्यमा नयाँ मोटरसाइकल विकास गरेको छ । क्युजे मोटर्स बेनेलीको स्वामित्वमा रहेको कम्पनी हो ।
भारतमा कोमाकी रेन्जर मोटरसाइकलका साथै भेनिस इलेक्ट्रिक स्कुटर समेत केही...
जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक...
लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...