इलेक्ट्रिक कारमा चिनियाँ ब्रान्डको हिस्सा ६४ प्रतिशत, भारतको ३५ प्रतिशतमा सिमित
काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...
आकर्षक कारका लागि चर्चित मिनीले आफ्नो सबैभन्दा लोकप्रिय कार कुपरको इलेक्ट्रिक भेरिएन्ट सार्वजनिक गरेको छ । यो संसारको पहिलो कन्भर्टेबल इलेक्ट्रिक कार हुनेछ । कम्पनीले यसको प्रोटोटाइप मोडल मात्र प्रस्तुत गरेको छ ।
मिनी कुपर इलेक्ट्रिक कन्भर्टेबल कार अप्रिल २०२३ सम्ममा युरोपेली बजारमा लन्च गरिने छ । यद्यपि यसको ग्लोबल लन्चको बारेमा अझै जानकारी दिइएको छैन ।
कारको उत्पादन सीमित हुनेछ र युरोपमा ९९९ युनिट मात्र बिक्री हुनेछ । यसको डिजाइन कुपरको स्ट्यान्डर्ड मोडल जस्तै हुनेछ । साथै, कारको इन्टेरियरमा कुनै परिवर्तन हुनेछैन ।
सो कार २ रङमा मात्रै उपलब्ध हुनेछ । यसका साथै कारमा राउण्ड एलईडी हेडल्याम्प र युनियन ज्याक थिमसहितको एलईडी टेलल्याम्प जडान गरिने छ ।
सो कार १८४ बीएचपी पावर जेनेरेट गर्ने इलेक्ट्रिक मोटर जडान गरिनेछ । सो कार ८.२ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गतिमा पुग्न सक्ने कम्पनीको दाबी छ । यसले ३२.४ किलोवाटको ब्याट्री प्याकबाट २०१ किमी प्रतिघण्टा रेन्ज दिनेछ ।
फेब्रुअरी २०२२ मा लन्च गरिएको कुपर एसई कुपेको मूल्य ५२ लाख ५० हजार भारु छ । तर इलेक्ट्रिक कुपरको मूल्य भने कम्पनीले खुलाएको छैन ।
काठमाडौं– नेपाली बजारमा पछिल्लो समय चीनबाट आयत हुने ईलेक्ट्रिक कारको...
अमेरिकी कार निर्माता कम्पनी फोर्डका मालिक कुन कार चढ्छन् होला ? पक्कै पनि...
काठमाडौं – आगामी भाद्र २६ देखि ३१ सम्म काठमाडौंको भृकुटी मण्डपमा आयोजना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...