३ लाख ६२ हजार कार फिर्ता लिँदै टेस्ला, यस्तो छ कारण

टेस्लाले अमेरिकी बजारमा बिक्री भएका कुल २ लाख ६२ हजार कार फिर्ता लिने भएको छ । सेल्फ ड्राइभिङमा समस्या देखिएपछि यसले निम्त्याउन सक्ने संभावित दुर्घटनाको जोखिम कम गर्न भन्दै कम्पनीले एकै पटकमा यति धेरै कार फिर्ता लिन लागेको हो ।

फिर्ता हुने कारमा मोडल ३ मोडल एक्स, मोडल वाई र मोडल एस रहने जनाइएको छ । २०१६ देखी २०२३ सम्ममा निर्माण भएका यी कारको अप्रिल १५ भित्र ‘ओभर दि एयर सफ्टवेयर’ अपडेट गरेपछि ग्राहकलाई पुन फिर्ता गरिनेछ ।

कार फिर्ता लिने निर्णय वाहिर आएसंगै हिँजो टेस्लोको सेयर मूल्यमा ५.७ प्रतिशतले गिरावट आएको छ । विश्वको सवैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता टेस्ला यसअघि पनि कारमा देखिएको कमिकमजोरीका कारण चर्चामा आएको थियो । केही समयअघि मात्र चालकले चलाउँदै गर्दा यसको स्टेरिङ ह्विल भाँचिएको थियो ।

सम्बन्धित समाचारहरू

अटो उद्योगमा चीनको नयाँ निर्णयपछि हलचल

अटो उद्योगमा चीनको नयाँ निर्णयपछि हलचल

विश्व अटो उद्योगमा चीनको नयाँ निर्णयपछि ठूलो हलचल मच्चिएको छ। चीन सरकारले...

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

विश्व ईभी बजारमा चीन एक्लैको हिस्सा ६१ प्रतिशत

चीनमा पछिल्लो समय इलेक्ट्रिक भेइकलको बिक्रीले एकपछि अर्को नयाँ...

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

कारमा प्रयोग हुने इमोबिलाइजर के हो ? यसको प्रयोग किन गरिन्छ ?

आधुनिक युगमा इमोबिलाइजर अधिकांश सवारी साधनमा प्रयोग गरिन्छ । इमोबिलाइजर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...