रोयल इन्फिल्डको नयाँ मूल्य सूची, क्लासिक ३५० को ७ लाख र मेटियर ३५० को ९ लाख ३५ हजार सम्म
काठमाडौं – नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता तोकिए पछि पहिलो...
हालै हार्ले डेभिडसनको दुर्लभ बाइक लिलामी भएको छ, जुन किन्न ग्राहकहरुबीच प्रतिस्पर्धा भएको थियो ।
यो १९०८ को हार्ले–डेभिडसन थियो जुन अब लिलामीमा बेचेको सबैभन्दा महँगो बाइक भएको छ । १९०८ को हार्ले डेभिडसन बाइक ९ लाख ३५ हजार डलरमा लिलामी भएको थियो ।
सो बाइक ११५ वर्ष पुरानो भिन्टेज बाइक हो । तर यो बाइक हेर्दा साइकल जस्तै देखिन्छ । यो बाइक १९०८ मा बनेको ४५० हार्ले डेभिडसन बाइक मध्ये एक हो । अहिले विश्वमा यसको १० देखि १२ वटा मात्रै बाइक बाँकी छ । यसको इन्धन ट्याङकीलाई निकेल स्ट्रयापले यसको फ्रेममा फिक्स गरिएको हुनाले यसलाई स्ट्रयाप ट्याङकी पनि भनिन्छ ।
लिलामी गर्नुभन्दा पहिला सो बाइकको इन्जिन बेल्ट पुली, मफलर स्लिभ, सिट कभर, फ्युल ट्यांकको साथै मेटालिक पुर्जाहरुको प्रामाणिक घोषणा गरिएको थियो । यही कारण सो बाइक यति महँगोमा लिलामी भएको थियो ।
काठमाडौं – नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता तोकिए पछि पहिलो...
रोयल इन्फिल्ड हन्टर ३५० भारतमा लन्च गरिएको छ । सो बाइक रेट्रो र मेट्रो गरी २...
काठमाडौं – क्रसफायर र इटालिका मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...