३५ हजार रुपैयाँसम्म बढ्यो ओकिनावा स्कुरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची
इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त...
ओकाया इलेक्ट्रीकले भारतमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले फास्ट एफ-थ्री इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो । यो नयाँ स्कुटरले १२५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । स्कुटरको मूल्य १ लाख भारु निर्धारण गरिएको छ ।
यसमा ३.५३ किलोवाट आवरको लिथियम आयोन व्याट्री जडान गरिएको छ । । जुन वाटर प्रुफ र डस्ट रेसिस्टेन्टयुक्त रहेको कम्पनीले वताएको छ । यसमा जडान गरिएको १.२ किलोवाट पावरको मोटरले २५०० वाट पिक पावर प्रदान गर्दछ ।
७० किलोमिटर प्रति घन्टाको टप स्पिडमा गुडाउन सकिने यो स्कुटरलाई ५ घण्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स मोड र पर्किङ मोड लगायतका फिचर दिइएको छ ।
ओकाया ब्राण्डको इलेक्ट्रीक स्कुटर नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको कारण निकट भविष्यमै यो नयाँ मोडल नेपाल आउन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा बृद्धि शशिलाले यसको विक्रीवितरण गर्दै आइरहेको छ ।
इलेक्ट्रिक स्कुटर ओकिनावाको नयाँ मूल्य सूची सार्वजनिक भएको छ । उक्त...
काठमाडौं – नेपालका लागि सेगवे इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक आईहब...
टेक्नोलोजी जायन्ट हुवावेले चीनको प्रख्यात अटो निर्माता सेरेससंग...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...