टेस्लाले ग-यो दुई ईभीको टिजर सार्वजनिक, अझै सस्तो ईभी आउने
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं– भारतीय टु ह्विलर निर्माता टिभिएसले अवको १८ महिनाभित्र इलेक्ट्रिक टु ह्विलरको सिरिज नै सार्वजनिक गर्ने बताएको छ । कम्पनीका सिइओ केएन राधाकृष्णनन्ले लगानीकर्ताहरुलाई सम्वोधन गर्दै अवको १८ महिनाभित्र ५ देखी २५ किलोवाटर पावरको टु ह्विलर सिरिज लन्च गर्ने घोषणा गरेका हुन् । जसमा विभिन्न मोडलका स्कुटर र मोटरसाइकल पर्ने उनको भनाई छ ।
टिभिएसले हाल आइक्यूव व्राण्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गरी विक्रीवितरण गरिरहेको छ । यो स्कुटरको पावर ४.४ किलोवाट रहेको छ । भारतीय बजारमा पछिल्लो समय लोकप्रिय वनिरहेको यो स्कुटरलाई कम्पनीले यूरोपेली बजारमा समेत बिक्री गर्ने योजना बनाएको छ ।
इलेक्ट्रिक मोटरसाइकल समेत उत्पादन गर्नेगरी कम्पनीले पछिल्लो समय नयाँ रणनिती वनाइरहेको छ । विश्व बजारमै इलेक्ट्रिक सवारीसाधनको माग बढीरहेको र भारतीय बजारमा समेत प्रिमियम स्तरका यस्ता साधन खोजी हुन थालेपछि टिभिएस यो सेग्मेन्टमा आक्रमक वन्न लागेको हो ।
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी...
काठमाडौं– अब तपाई पनि युरोपमा स्काईवेल ड्राईभ गर्न जाने होईन त ? नेपाली...
काठमाडौं – जारी निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...