इलेक्ट्रिक बहार : फरक लुकमा उपलब्ध अर्बन मोबिलिटी स्मार्ट कार सिटी स्पिरिट भित्रियो नेपालमा
चीनको नान्जिङ जाइयुन स्पेसल इलेक्ट्रिक भेइकल कम्पनीको इलेक्ट्रिक कार...
अमेरिकी इभी निर्माता टेस्लाले पछिल्लो समय कारको मूल्य घटाउन थालेको छ । केही समयअघि सम्म इलेक्ट्रिक कार सेग्मेन्टमा एकलौटी जस्तै बजार लिएको टेस्लामाथी विवाइडी जस्ता उदीयमान व्राण्डले चुनौती दिन थालेपछि प्रतिस्पर्धामा उत्रन उसले मूल्य कम गर्नु परेको हो । जसलाई यसका सिइओ एलन मस्कले समेत पुष्टि गरेका छन् ।
टेस्लाले आफ्नो दोस्रो ठूलो बजार चीनमा १३ देखी २४ प्रतिशतसम्म मूल्य कम गरेको एक हप्ता नवित्दै गत विहिवार अमेरीकी बजारमा ६ देखी २० प्रतिशत सम्मले मूल्य कम गरेको हो । अमेरिका टेस्लाको सवैभन्दा ठूलो बजार रहँदै आएको छ । सर्बाधिक बिक्री हुने कार मोडल३ र मोडल वाईमा उसले मुल्य कम गर्न थालेको हो ।
यसअघि उसले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र सिंगापुरमा मूल्य घटाएको थियो । मुनाफा कम राखेर बिक्री बढाउने रणनिती अनुरुप टेस्लामा भारी दरले मूल्य कम गरेको सिइओ मस्कले अन्तराष्ट्रिय मिडियालाई वताएका छन् । उनका अनुसार आगमी दिनमा आफ्नो दवदवा कायमै राख्न कम्पनीले सवै प्रकारका उपायहरु अवलम्वन गर्नेछ ।
मूल्य कम गरेपनि अन्य प्रतिस्पर्धी व्राण्डको तुलनामा अझैपनि यो व्राण्ड महंगो हुने भएपनि यसले अन्य प्रतिस्पर्धी व्राण्डलाई दवाव भने सिर्जना गरेको छ । टेस्लाले अहिले चीनमा विवाइडीसंग कडा प्रतिस्पर्धा गरिरहको छ भने यूरोप र अमेरिकी बजारमा उसलाई हुन्डाई, विएमडव्लू र फक्सवागन जस्ता व्राण्डले चुनौती दिन थालेका छन् ।
चीनको नान्जिङ जाइयुन स्पेसल इलेक्ट्रिक भेइकल कम्पनीको इलेक्ट्रिक कार...
काठमाडौं– नेपालको अटोमोबाईल बजार अहिले पूर्णत ईभीमय बनेको छ । गाडी क्रेता,...
केही समयपछि नेपालमा सार्वजनिक हुन लागेको चांगानको नयाँ ईभी दिपल एस०५ ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...