प्युजो ई–लुडिक्सको ब्रान्ड एम्बेसडर बने टेनिस सुपरस्टार नोभाक जोकोभिक
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
लेभनिङ इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता इभी नेपाल मोटर्सले नयाँ वर्ष स्किम ल्याएको छ । सो स्किम अन्तर्गत ग्राहकले यो व्राण्डको इलेक्ट्रिक स्कुटर खरिद गर्दा डाउनपेमेन्ट वापतको रकम भुक्तानी गर्नुपर्ने छैन । स्कुटरको शत् प्रतिशत रकमलाई ग्राहकले किस्तावन्दिमा भुक्तानी गरेर खरिद गर्न सक्नेछन् ।
स्कुटर खरिद गर्दा ग्राहकले मोडल निती शाहसंग डिनर गर्ने अवसर प्राप्त गर्नेछन् । साथै २ जनाले एलओडी क्लवको निशुल्क टिकट र फुड कुपनसमेत प्राप्त गर्नेछन् । यो योजना लेभनिङ स्कुटरको सवै शोरुममा लागु हुने कम्पनीले बताएको छ ।
लेभनिङको नेपाली बजारमा २ लाख ९ हजारदेखी ५ लाख ६० हजार रुपैयाँसम्म पर्ने विभिन्न मोडलका स्कुटर उपलब्ध रहको छ । यी स्कुटरमा जर्मनीको प्रख्यात कम्पनी वोसले निर्माण गरेको मोटर र सामसुङको लिथियम आयोन व्याट्री जडान गरिएका कारण गुणस्तरिय र विश्वासिलो रहेको कम्पनीको भनाई छ ।
महिन्द्रा ग्रुपको स्वामित्वमा रहेको प्युजो मोटरसाइकलले टेनिस सुपरस्टार...
ह्याचब्याक कारको माग दिनानुदिन बढ्दै गएको छ । मारुती सुजुकी वागन आर र...
काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...