म्याक्सस ईभीको नयाँ मूल्य सार्बजनिक, नेटवर्क विस्तारमा जोड
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
आधुनिक युगमा इमोबिलाइजर अधिकांश सवारी साधनमा प्रयोग गरिन्छ । इमोबिलाइजर कारको सुरक्षाको लागि धेरै महत्वपूर्ण कुरा हो । यो नहुँदा कारलाई सजिलै चोर्न सकिन्छ ।
इमोबिलाइजर कारको सुरक्षाको लागि एउटा यन्त्र हो । यसमा इलेक्ट्रोनिक चिप प्रयोग गरिन्छ । आजको समयमा सामान्य चाबीको सट्टा स्मार्ट चाबीहरु उपलब्ध हुन्छ । यसलाई डिटेक्ट गर्ने काम इमोबिलाइजरले गर्छ । यदि चाबी सही छ भने मात्र कार स्टार्ट गर्न सकिन्छ । सो डिभाइस कारको भित्र ईसीयूमा इम्बेडेड गरिएको देख्न सकिन्छ ।
इमोबिलाइजर फिचरले कारमा सही चाबी लगाइएको छ कि छैन भन्न थाहा पाउँछ । यसले एन्टी थेफ्ट सिस्टमको रुपमा पनि निकै राम्रो काम गर्छ । आजको समयमा कारमा यो एकदम महत्वपुर्ण फिचर हो । यसलाई ट्रान्सपोन्डर चिप पनि भनिन्छ । साधारणतया यसलाई पासवर्ड जस्तै पनि बुझ्न सकिन्छ । कुनै पनि चाबी प्रयोग गरेपछि ट्रान्सपोन्डरले रिड गर्न थाल्छ ।
ट्रान्सपोन्डर चिप कोड रिड पछि यदि यो गलत भएमा इमोबिलाइजरले फ्युल सिस्टमलाई सक्रिय हुनबाट रोक्छ । ईसीयूले सही चाबी भनी पुष्टि नगरेसम्म कार स्टार्ट हुँदैन । युनिकोड मिलेपछि मात्र फ्युल सिस्टम सक्रिय गर्न सकिन्छ ।
यो सवारी साधन सुरक्षाको लागि एक महत्वपूर्ण फिचर हो ।
काठमाडौं–म्याक्सस ईभीको नेपालका लागि आधिकारिक बितरक हिमालय मोट्रोक्स...
चीनमा बनेको बीवाईडीको इलेक्ट्रिक कारले सवारी साधन निर्माता कम्पनीहरु...
काठमाडौं – आइफोन प्रयोगकर्ताहरुका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...