विद्युतीय गाडी उत्पादन गर्न कोरियाली कम्पनीसँग सम्झौता
विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...
लेक्ट्रो ई–साइकलको सी५ मोडल खरिद गर्ने ग्राहकले १५ हजार नगद छुट पाउने भएका छन् । आधिकारिक विक्रेता निम्वस इन्टरनेश्नलले नयाँ वर्ष अफरमा नगद छुटको साथै शून्य प्रतिशत डाउनपेमेन्टको यो इलेक्ट्रिक साइकल खरिद गर्न पाउने स्किम ल्याएको हो ।
सो अफर अन्तर्गत ग्राहकले डाउपमेन्ट नगरी सत् प्रतिशत रकमलाई मासिक रुपमा किस्ता भुक्तानी गरी खरिद गर्न पाउनेछन् । साइकलको मूल्य ८० हजार ९०० रुपैयाँ तोकिएको छ । यसमा स्मार्ट एलइडी डिस्प्ले र डवल वाल एलोई रिम जस्ता फिचर उपलब्ध छ ।
भारतको लोकप्रिय इलेक्ट्रिक साइकल व्राण्डको यो साइकलमा २५० वाटको लिथियम आयोन व्याट्री दिइएको छ । जसलाई एकपटक फूल चार्ज गर्दा ३० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । साथै यसलाई प्याडलको प्रयोग गरी समेत चलाउन सकिन्छ ।
६ महिनाअघि नेपाल भित्रिएको यो इलेक्ट्रिक साइकल ९ भिन्न मोडलमा उपलब्ध छ । यसको मूल्य ७५ हजार ९०० देखी १ लाख ३९ हजार ९०० रुपैयाँसम्म निर्धारण गरिएको छ । कम्पनीले यसको शोरुम ललितपुरको पुल्चोकमा संचालन गरिरहेको छ ।
विद्युतीय गाडी उत्पादनका लागि नेपाल र कोरियाका दुई कम्पनीबीच सम्झौता भएको...
भारतीय टु ह्विलर निर्माता टिभिएस मोटर्सले आज आफ्नो इलेक्ट्रिक स्कुटर...
काठमाडौं– चिनियाँ कम्पनी ओराको इलेक्ट्रिक कार गुड क्याट नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...