यामाहाले नयाँ आरवन इलेक्ट्रिक बाइक ल्याउँदै, ब्याट्री कुलिङ सिस्टमको लागि पेटेन्ट दर्ता
यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...
यामाहाले एड्भेन्चर टुरर सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । बजारमा यो सेग्मेन्टको माग वढ्दै गएपछि कम्पनीले इन्ट्रि लेवलको एड्भेन्चर मोटरटासइकल ल्याउने तयारी थालेको हो । यो नयाँ मोटरसाइकल १५० सिसीको हुने र संभवत हाल कारोवार भैरहेको एफजेड–एक्समा आधारित हुनसक्ने अनुमान लगाइएको छ ।
यामाहाले यो नयाँ वाइकवारे विस्तृत विवरण वाहिर नल्याएपनि हालको १५५ सिसी क्षमतायुक्त एफजेड–एक्समा आधारित हुनसक्ने संकेत भने दिएको छ । यसो भएमा यो नयाँ मोटरसाइकलमा एफजेड–एक्सकै पावरटे«न प्रयोग हुनेछ । जसको अधिकतम पावर १६ विएचपी र टर्क १४ एनएम रहेको छ ।
वाइकमा उच्च ग्राउन्ड क्लिरियन्स, वयर स्पोक ह्विल, एलइडी हेडलाइट र एलइडी टेललाइट जस्ता फिचर सामेल हुनेछन्् । साथै यसमा लामो यात्राको लागी उपयोगी हुने सस्पेन्सन सिस्टम, एविएस सहतिको डिस्क व्रेक, सेमी डिजिटल इन्स्ट्रयूमेन्ट कन्सोल र मोवाइल कनेक्टिभिटी लगायत फिचर उपलब्ध हुनेछ ।
हिरो एक्सपल्सलाई टक्कर दिनेगरी यो नयाँ मोडल बजारमा आउने आँकलन गरिएको छ । नयाँ एड्भेन्चर वाइकसंगै यामाहाले आरएक्स १०० लाई समेत नयाँ डिजाइन र ठूलो इन्जिनमा उतार्ने तयारी गरेको छ । यी वाइकको उत्पादन २०२३ भित्रबाटै शुरु हुने जनाइएको छ ।
यामाहाले आफ्नो लोकप्रिय स्पोर्टबाइक वाईजेडएफ आरवनको इलेक्ट्रिक भेरिएन्ट...
काठमाडौं – यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारीसाधन...
यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...