सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
हिरोले ५ वर्षअघि नै उत्पादन वन्द गरेको हंक मोडललाई पुन बजारमा ल्याउने भएको छ । यो नयाँ मोटरसाइकलमा कम्पनीले पहिलेभन्दा ठूलो सिसीको इन्जिन दिने जनाएको छ । यसको हाल भारतमा परिक्षण भैरहेको छ । भारतमा बिएस४ मापदण्ड लागु भएपछि सन् २०१७ को अप्रिलदेखी यसको उत्पादन हुन सकिरहेको थिएन ।
नयाँ हंकमा हिरोले एक्सिट्रम १६० आरको इन्जिन यसलाई तयार पारेका हो । यसमा जडान गरिएको १६३ सिसी सिंगल सिलिन्डर इन्जिनले १५ विएचपी पावर र १४ एनएम टर्क जेनेरेट गर्नेछ । जुन पुरानो १५० सिसीको हंक भन्दा केही वढी हो ।
नयाँ इन्जिनको साथै यसको लुक्स र डिजाइनमा समेत व्यापक परिवर्तन गरिएको परिक्षणका क्रममा सार्वजनिक भएको तस्विरमा देखिएको छ । एलईडी लाइट सहित भी आकारको हेडल्याम्प, ब्ल्याक आउट इन्जिन, क्र्यांककेश, एलोई ह्विल्स र सस्पेन्सन कम्पोनेन्टले यसको लुक्सलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...