दिगो ई–स्टपको तेस्रो आउटलेट नवलपरासीको दलदलेमा
काठमाडौं–दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार...
फोर्डले छिट्टै अन्तराष्ट्रिय बजारमा नयाँ इभी ल्याउने भएको छ । यो नयाँ इलेक्ट्रिक कारलाई उसले फक्सवागनको एमइवी प्लेटफर्ममा निर्माण गर्न लागेको हो । जुन प्लेटफर्मममा फक्सवागनले आइडी–४ निर्माण गरी विक्रीवितरण गरिरहेको छ । यो नयाँ कार २०२३ को मध्यतिर सार्वजनिक हुनसक्ने आँकलन गरिएको छ ।
यूरोपेली बजारलाई लक्षित गरी ल्याउन लागिएको यो इलेक्ट्रिक कारको टिजर फोर्डले सार्वजनिक गरेको छ । यो नयाँ कारले हाल बिक्री भैरहेको फियस्टालाई विस्थापन गर्ने छ भने स्कोडा इनायक यसको प्रमुख प्रतिस्पर्धी हुनेछ । कारको अगाडीको केही भागमात्र देखाइएका कारण यसवारे विस्तृत विवरणहरु भने वाहिर आइसकेको छैन ।
फोर्डका अनुसार यो कारमा प्रयोग हुने व्याट्री र मोटर फक्सवागन आइडी–४ बाट लिइनेछ । आइडी ४ मा ६२ किलोवाट आवरको व्याट्री प्याक र पिक पावर १५० किलोवाट मोटर दिइएको छ । यसको स्ट्यान्डर्ड भेरियन्ट रियर ह्विल ड्राइभ र टप भेरियन्ट अल ह्विल ड्राइभमा उपलब्ध छ । यो कारले सिंगल चार्जमा ३३५ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
काठमाडौं–दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार...
काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...
सुदूरपश्चिम प्रदेशसभाले गत आइतबार ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...