स्कोडाले आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार प्रस्तुत गर्ने
स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...
किया इभी६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ । डव्लुएलटिपीले यो इलेक्ट्रिक क्रसओभरको अधिकतम रेन्ज ५२८ किलोमिटर दावी गर्दै आएकोमा एआरएआइले भने ७०८ किलोमिटर प्रमाणित गरेको छ ।
अटोमोटिभि रिसर्च एसोसिएसन अफ इण्डिया(एआरएआई)का अनुसार यो कारले इण्डियन ड्राइभिङ कन्डिसनमा ७०८ किलोमिटर रेन्ज दिने दावी गरेको हो । जुन डव्लुएलटीपीले दावी गरेको भन्दा १०८ किलोमिटर वढी हो । यसअघि विवाइडी एट्टो३ को रेन्जलाई लिएर समेत यी दुई संस्थाको दावी वाझिएको थियो ।
एआरएआइले दावी गरेको रेन्ज इभी६ को जीटी लाइन अल ह्विल ड्राइभको हो । यो कारमा ७७.४ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ । साथै यसमा जडान गरिएको डुअल मोटर सेटअपले ३२१ विएचपी पावर र ६०५ एनएम टर्क जेनेरेट गर्छ ।
स्कोडा अटोले आज नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ ।...
काठमाडौं – प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार...
आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...