फर्च्युन ५०० सूचीमा बीवाईडीको महत्वपूर्ण छलाङ, उक्लियो १४३ नम्बरमा
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
कोरियन अटो निर्माता हुन्डाईको इलेक्ट्रिक कार आयोनिक५ ले जापानमा ‘इम्पोर्ट कार अफ दि इयर’ अवार्ड पाएको छ । इभी डेडिकेटेड प्लेटफर्मममा वनेको हुन्डाइको यो पहिलो इलेक्ट्रिक क्रसओभरले फाइनलमा विएमडव्लु, आइएक्स, ल्यान्ड रोभर रेन्ज रोभर र रेनो अर्काना लगायतलाई पछि पार्दै यस्तो उपाधी हात पारेको हो । ‘जापान कार अफ दि इयर’ मा हुन्डाईले जितेको यो पहिलो अवार्ड हो ।
आयोनिक५ ले यसअघि ‘वल्र्ड कार अफ दि इयर’, ‘२०२३ मोटर ट्रेण्ड एसयूभी अफ दि इयर’, ‘जर्मन कार अफ दि इयर’, ‘यूके कार अफ दि इयर’ र ‘कार एन्ड ड्राइभर्स २०२२ इभी अफ दि इयर’ लगायत अन्य प्रतिष्ठित अवार्ड पाइसकेको छ । यो कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ ।
आयोनिक५ आफ्नो फ्यूचरिस्टिक डिजाइन, इनोभेटिभ इन्टेरियर स्पेस, इको फ्रेन्ड्लि मटेरियल, डाइनामिक ड्राइभिङ पर्फमेन्स एन्ड सेफ्टिका कारण लोकप्रिय वन्न सफल भएको हो । यो कारमा कम्पनीले भेहिकल–टु–लोड लगायत अन्य थुप्रै सेग्मेन्ट फर्स्ट फिचर उपलब्ध गराएको छ ।
विश्वकै अग्रणी यु इनर्जी भेइकल र पावर ब्याट्री निर्माता कम्पनी बीवाईडीले...
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा रोबोट डग देख्न पाइने भएको...
टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...