होन्डाले देखायो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच

होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकलको डिजाइन स्केच वाहिर ल्याएको छ । सन् २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक वाइक लन्च गर्ने घोषणा गरेको होन्डाले पहिलोपटक डिजाइन स्केच सार्वजनिक गरेको हो । यो स्केच होन्डाको अमेरिकन डिभिजनले वाहिर ल्याएको हो ।

सार्वजनिक भएको स्केच होन्डा सिवी ७५० हर्नेट र सिवी ३०० एफको डिजाइन ल्यांग्वेजसंग मिल्दोजुल्दो देखिएको छ । जसको फ्रन्ट सेक्सन एकदमै सार्प र एंगुलर रहेको देख्न सकिन्छ । इन्जिन राखिने सेक्सनमा व्याट्री प्याक देखिएको कारण पनि यो इलेक्ट्रिक मोटरसाइकलकै स्केच भएको सहजै अनुमान लगाउन सकिन्छ ।

ट्विन डिस्क व्रेकसहित यूएसडी फर्क समेत देखिएका कारण होन्डाको यो नयाँ इलेक्ट्रिक स्कुटर कम्वस्चन इन्जिन जत्तिकै स्पोर्टी रहने आँकलन गरिएको छ । डिजाइन स्केचमात्र वाहिर आएका कारण उत्पादनसम्मको चरणमा पुग्दा यसको डिजाइनमा परिवर्तन भने हुन सक्नेछ । मोटरसाइकलमा जडान हुने व्याट्री प्याक, मोटर र अन्य फिचरका वारेमा भने कुनै जानकारी वाहिर आइसकेको छैन ।

सम्बन्धित समाचारहरू

बीवाईडीका गाडी नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको अर्थ मन्त्रालयको दाबी

बीवाईडीका गाडी नियमित प्रक्रियामार्फत नेपाल भित्रिएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं – बीवाईडीका ६४९ वटा गाडी कानुनसम्मत र नियमित प्रक्रियामार्फत...

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरामा हुने अटो शोमा यी ब्रान्डको रहने छ सहभागिता

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स...

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्री हुने ईभी एसयूभी

नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्री हुने ईभी एसयूभी

चिनियाँ ईभी निर्माता कम्पनी नेटा एक्सले लगातार दुई महिना थाइल्यान्डमा सबै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...