ट्यांक ३०० र ट्यांक ५०० को आधिकारिक बुकिङ नेपालमा प्रारम्भ, यस्तो छ मूल्य
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी...
एमजी मोटर इण्डियाले अघिल्लो महिना हालसम्मकै सर्बाधिक युनिट कार उत्पादन गरेको छ । अक्टोवर महिनामा उसले कुल ५ हजार ८ युनिट कार उत्पादन गरेको हो । जसमध्ये १ हजार युनिट जेडएस इभी रहको बताइएको छ । एमजीले सन् २०२० देखी भारतमा उत्पादन थालेको थियो ।
भारतमा उत्पादन थालेसंगै सेमिकन्डक्टर सहित अन्य कम्पोनेन्टको अभाव झेल्नुपरेको यो ब्राण्डले पछिल्लो समय भारतमै उत्पादित कम्पोनेन्ट प्रयोगमा जोँड दिँदै लगेको छ । साथै पछिल्लो समय सेमिकन्डक्टरको आपूर्ती समेत सहज हुँदै गएको कम्पनीले बताएको छ ।
उत्पादन बढेसंगै गत महिनाको तुलनमा अघिल्लो महिना बिक्री समेत ५३ प्रतिशतले बृद्धि भएको छ । साथै उक्त महिना इभीको विक्री हालसम्मकै उच्च रहेको जनाइएको छ । उत्पादन बढेपछि यसअघि वुकिङ लिएर वसेका ग्राहकलाई गाडी डेलिभरी दिन सहज हुने कम्पनीको भनाई छ ।
एमजीले भारतमा हाल हेक्टर, एस्टर र जेडएस इभी लगायत मोडल उत्पादन गर्दै आइरहेको छ । जसमध्ये जेडएस इभी र एस्टरको सिभिटी र अटोमेटिक मेरिएन्टको माग सवैभन्दा बढि रहेको छ । कम्पनीले निकट भविष्यमै हेक्टरको नेक्स्ट जेनेरेशन मोडल र वुलिङमा आधारित मिनी इभी उतार्ने तयारी गरिरहेको छ ।
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर (जीडब्लुएम) को आधिकारिक वितरक भीजी...
बजारमा अहिले एकाध वाहेक अधिकांश ब्रान्डका इलेक्ट्रिक कार भनेकै समयमा खरिद...
एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय एसयूभी एमजी हेक्टरलाई अझ हाईटेक फिचर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...