हरितालिका तीजको अवसरमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको स्किम : १४ गते १४ हजार छुट

काठमाडौं – नेपालमा लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हरितालिका तीजको अवसरमा विशेष स्किम उपलब्ध गराउने भएको छ ।

तीज भोलि भदौ १४ गते परेको र सो अवसरमा स्कुटर बुकिङ गर्ने महिलाहरुका लागि १४ हजार रुपैयाँ छुट उपलब्ध हुने कम्पनीको भनाइ छ ।

ईभी नेपाल मोटर्सले विभिन्न समयमा विभिन्न आकर्षक अफर सहित लेभ्निङ ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइरहेको छ । जर्मन कम्पनी बोसको मोटर भएको, सामसुङको लिथियम आयोन ब्याट्री भएको र सजिलै घरमा चार्ज गर्न मिल्ने ब्याट्री उपलब्ध लेभ्निङ स्कुटरका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध छन् ।

हाल लेभ्निङका काठमाडौं उपत्यकामा नक्साल, टेकु, भैसेपाटी, बाफल, गाबहाल, भक्तपुर र बनेपा तथा उपत्यका वाहिर जनकपुर, विर्तामोड, बुटवल, पाल्पा, पोखरा, सुर्खेत र धनगढीमा शोरुम छन् ।

सम्बन्धित समाचारहरू

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

नेटा कारको उत्पादन, वितरण र सर्भिसमा कुनै समस्या नहुने, नेपालमा असर नपर्ने दावी

काठमाडौं – इलेक्ट्रिक कार उत्पादक चिनियाँ कम्पनी होजोन अटोले नेपाली...

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

‘सुस्तरी सुस्तरी’ गीतको भिडियोमा टेल्जीको इलेक्ट्रिक स्कुटर ‘टाइगर’, यस्ता छन् विशेषता

आहा सुस्तरी सुस्तरी यो मन फसेछ ।। नबोली नबोली माया बसेछ ।। माथीका यी हरफहरु...

होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै

होन्डा, टीभीएस र सुजुकीका नयाँ इलेक्ट्रिक स्कुटर आउँदै

होन्डा, टीभीएस र सुजुकी कम्पनीले सन् २०२५ मा भारतीय बजारमा नयाँ इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...