बजाजले सस्तो बाइक सीटी १२५ एक्स ल्याउने

बजाजले चाँडै नै भारतमा नयाँ बाइक सीटी १२५ एक्स लन्च गर्ने भएको छ । यो बाइकले १२५ सीसी बाइक सेगमेन्टमा टीभीएस रेडर १२५, होन्डा एसपी १२५ र हिरो ग्ल्यामरलाई कडा प्रतिस्पर्धा दिनेछ ।

बजाजको नयाँ आगामी बाइक सीटी १२५ एक्समा भी आकारको एलईडी डिआरएल, सानो भाईजर, मेटल गार्ड, फ्रन्ट टेलिस्कोपिक सस्पेन्सन, ट्विन शक एब्जर्बर, रबर ट्याङ्क प्याड, ठूलो ग्र्याब रेल, बिग ग्रयाब रेल, सिंगल सिट सेटअप, लगेज ¥याक, साइड क्रयास गार्ड जस्ता फिचर दिइएको छ ।

साथै बाइकमा हलोजन हेडल्याम्प र टेल ल्याम्पका साथै टर्न इन्डिकेटर, चार्जिङ सकेट र स्मार्ट कनेक्टिभिटी पनि उपलब्ध छ ।

बजाज सीटी१२५ एक्समा १२५ सीसी इन्जिन दिइएको छ र यो इन्जिनले ११.६ बीएचपी पावर र ११ एनएम टर्क जेनेरेट गर्न सक्छ । बजाज सीटी १२५एक्स यो महिना वा अर्को महिना ७० हजार भन्दा बढी भारु मूल्यमा लन्च हुने सम्भावना छ ।

भारतीय बजारमा बजाजले सीटी सिरिजका सीटी१०० र सीटी११० जस्ता बाइक बिक्री गर्दै आएको छ ।

यो बाइक नेपाली बजारमा उपलब्ध हुने सम्भावना तत्कालका लागि छैन । हाल नेपाली बजारमा बजाजको सबैभन्दा सस्तो बाइक

सम्बन्धित समाचारहरू

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

वजाज मोटरसाइकल किन्दा ८ हजार नगद छुट र हरेक हप्ता एक जनालाई १ लाख उपहार

काठमाडौं– वजाज मोटरसाइकलको कुनै पनि मोडल खरिद गर्दा ग्राहले अव ८ हजार...

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...