हिरो एक्सपल्स सिरिजको मूल्य ३२ हजारसम्मले वृद्धि, २०० टीको मूल्य अव ३ लाख ८४ हजार

हिरोको सर्बाधिक लोकप्रिय वाइक एक्सपल्स सिरिज ३२ हजार रुपैयाँसम्मले महंगो भएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले नयाँ मूल्य सूची सार्वजनिक गर्दै एक्सपल्स सहित प्रायः सवैजसो मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य वृद्धि गरिएको जानकारी दिएको छ ।

नयाँ मूल्य सूची अनुसार सवैभन्दा बढी एक्सपल्स २०० टीमा ३२ हजार रुपैयाँ वृद्धि गरिएको छ । यसअघि ३ लाख ५२ हजार रुपैयाँमा कारोबार हुँदै आइरहेको यो मोटरसाइकलको मूल्य ३ लाख ८४ हजार रुपैयाँ पु-याइएको हो ।

एक्सपल्सकै अन्य २ सिरिजहरु २०० र २०० फोरभीमा पनि मूल्य वृद्धि गरिएको छ । जसअनुसार २०० मा १४ हजार र फोर भीमा २ हजार ५ सय रुपैयाँ बढाइएको हो । यससँगै यसअघि ४ लाख ३ हजार ५ सय रुपैयाँमा बिक्री हुँदै आएको २०० को मूल्य ४ लाख १७ हजार ५ सय रुपैयाँ पुर्याइएको छ भने ४ लाख ५० हजारमा कारोबार भैरहेको फोर भीको ४ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरोको हिस्सा ६० प्रतिशत

भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतमा पहिलो पटक हिरोलाई पछि पा-यो टीभीएसले, होन्डा पहिलो नम्बरमा

भारतीय अटोमोबाइल उद्योगमा गत फेब्रुअरी महिना निकै नै रोचक रहेको छ । भारतको...

हिरोले ल्यायो सेगमेन्टमै सबैभन्दा बढी सुविधा भएको एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन बाइक

हिरोले ल्यायो सेगमेन्टमै सबैभन्दा बढी सुविधा भएको एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन बाइक

हिरो मोटोकर्पले भारतमा नयाँ २०२६ हिरो एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...