चितवनको नारायणघाट देखि गोलाघाट सम्म एनओजी राइड सम्पन्न, टीभीएस राइडर सहभागी

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत श्रावण ८ गते आइतबार आयोजना भएको सो राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगी समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचारहरू

टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप

टिभिएसले ल्यायो जुपिटरको अपडेटेड भर्सन, स्मार्ट कनेक्ट र भ्वाइस एसिस्ट फिचर्स थप

टिभिएस मोटर्सले जुपिटर स्कुटरलाई अपडेट गरी २०२२ मोडल जेडएक्स लन्च गरेको छ...

सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य

सरकारले ल्याएको प्रतिस्थापन विधेयकले बढायो मोटरसाइकलमा कर, बढ्ने भयो मूल्य

काठमाडौं – सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकमार्फत्...

टीभीएसको आधिकारिक सर्भिस सेन्टर अब टेकुमा

टीभीएसको आधिकारिक सर्भिस सेन्टर अब टेकुमा

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...