फोर्डले नेपाली ग्राहकहरुप्रति फेरि दोहो-यायो आफ्नो प्रतिबद्धता
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ...
काउन्ट इमानुएल काचेरानोले घोडाविहीन सवारी व्यवसायका लागि एक जना लगानीकर्ताको खोजी गरेको सार्वजनिक गरे । त्यो कुरा थाहा पाए पछि जियोभानी एग्नेली सो कार्यका लागि इच्छुक बने ।
यसरी सहकार्य गर्नका लागि एग्नेलीले ४ सय डलर तिरे र उनीहरुले फ्याब्रिका इटालियाना डी अटोमोबिली टोरिनो अर्थात फियाटको स्थापना गरे । यो १२३ वर्ष पहिले अर्थात सन् १८९९ को जुलाई ११ का दिन थियो ।
फ्याब्रिका इटालियाना डी अटोमोबिली टोरिनो इटालियन शब्द हो र अंग्रेजीमा रुपान्तरण गर्दा यसको अर्थ ‘इटालियन अटोमोबाइल फ्याक्ट्री, टुरिन’ हुन्छ । यसलाई नै छोटकरीमा एफआईएटी अर्थात फियाट वा फिएट भनिएको हो ।
फियाटको पहिलो फ्याक्ट्री सन् १९०० मा स्थापना भयो र म्यानेजिङ डाइरेक्टरको रुपमा एग्नेली नियुक्त भए । त्यो वर्ष ३५ कामदार थिए र २४ कार उत्पादन गरिए ।
उत्पादन बढ्दै गयो र सन् १९०४ मा १३५ तथा सन् १९०६ मा १ हजार १४९ कार उत्पादन गरिए । समयक्रममा फियाटले न्युयोर्क सिटीमा पहिलो डिलरसिप स्थापना ग¥यो ।
हाल फियाटका उत्पादन विश्वका धेरै देशमा प्रयोगमा आइरहेका छन् ।
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक आयातकर्ता तथा वितरक जीओ...
काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...
अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवे...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...