बजाजको ५ दिनका लागि मात्र अफर : शून्य प्रतिशत ब्याजदर, १८ महिना किस्ताबन्दी
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हिजो देखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार तीन मोडलको मूल्य वृद्धि भएको छ ।
यस अनुसार सबैभन्दा धेरै बजाज पल्सर २२०एफ एबीएसको मूल्यमा वृद्धि भएको छ । पहिले ३ लाख ७४ हजार ९ सय रुपैयाँ भएकोमा पल्सर २२०एफ एबीएसको मूल्य ३ लाख ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी पल्सर १५० एसडी र एभेन्जर २२० क्रुजको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि गरिएको छ । अब यी दुई मोटरसाइकलको मूल्य क्रमशः २ लाख ८२ हजार ९ सय र ३ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा उपलब्ध बजाज बाइक र तिनको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
सरकारले स्वेदशमै सवारी साधन एसेम्बल गर्न प्रोत्साहन गर्दै आइरहेको...
बजाजले अन्ततः लामो समयको परीक्षण पछि पल्सर एन१६० लाई १ लाख २३ हजार भारुमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...